Rule 12
ऋणको भुक्तनी

ऋणीले ऋण सम्झौतामा उल्लेख भए बमोजिम कुल ऋणको साँवा तथा व्याज रकमलाई एक वा एकभन्दा बढी किस्ताहरूमा विभाजन गरी कोषलाई नियमित रूपमा ऋणको साँवा तथा व्याज रकमको भुक्तानी गर्नु पर्नेछ ।